नेपालसँगको सम्बन्धलाई चीनले विशेष महत्व दिएको छ : राष्ट्रपति सी

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जीनपिङले नेपाल चीन विकसित सम्बन्धलाई आफूले उच्च महत्व दिएको बताएका छन । उनले नेपालमा चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाइ सन्देश दिदै उनले दुई देशबिचको सम्बन्ध थप बिस्तार आफ्नो प्रमुख महत्वको विषय रहेको उल्लेख गरेका हुन् । आज जारी सन्देशमा सीले आफु दुई … Continue reading नेपालसँगको सम्बन्धलाई चीनले विशेष महत्व दिएको छ : राष्ट्रपति सी